प्रदेश सरकार

लुम्बिनी प्रदेश

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

वीउ विजन प्रयोगशाला

खजुरा, बाँके


परिचय

गुणस्तरिय वीउ उत्पादन वितरण र प्रयोग गराई उत्पादन तथा उत्पादक्त्व वृद्धि गर्ने अभिप्राय ले वि.स २०३५ सालमा तत्कालिन कृषि केन्द्र नेपालगन्ज अन्तर्गत वीउ परिक्षण प्रयोगशालाको नामले स्थापना भएको थियो । तद्पश्चात आर्थिक वर्ष २०४९ र २०५० मा कृषि मन्त्रालयको संघठनात्मक ढाँचा अनुसार छुट्टै अस्तितवको रुपमा यसको नाम क्षेत्रिय वीउ विजन प्रयोगशाला रहन गएको हो । यो प्रयोगशाला मध्य पश्चिमाअञ्चल विकास क्षेत्रको भेरी अञ्चल वाके जिल्लाको नेपागंज अन्तर्त खजुरामा अवस्थित छ । यस प्रयोगशालाको प्रशासनिक र प्राविधिक नियन्त्रण कृषि विभाग अन्तर्गत वाली विकास निर्देशनालयमा रहेको थियो ।

        नेपाल सरकार संघिय प्रदेशमा गए पश्चात यो प्रयोगशाला भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ अन्तर्गत वीउ विजन प्रयोगशाला को नामले वि.स.२०७५र०५र२८ देखि यो प्रयोगशाला विधिवत रुपमा वीउ विजन प्रयोगशालाको रुपमा चिनिदै आएको छ । यो प्रयोगशालाको हाल कार्यक्षेत्र प्रदेश नं ५ अन्तर्गतका वाके वर्दिया दाङ प्यूठान पुर्वि रुकुम र रोल्मापामा  यस प्रयोगशालाले काम कार्य गर्दै आइरहेको छ।

उद्देश्य

  • नेपाल मुलुकभर बीउ बिजन गुणस्तर नियन्त्रण पद्धति कार्यान्वयन गरी सर्वसाधारण कृषक वर्गलाई गुणस्तरयुक्त बीउ उपलब्धतामा सुनिश्चिता गराउने ।

  • अन्य उद्देश्यहरुः
  • गुणस्तरयुक्त बीउ बिजन उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बीउ बिजन बिक्री वितरण गरी कृषकको आय आर्जनमा बृद्धि गर्न सहयोग गर्ने,
  • विदेशबाट आयातीत बीउ बिजनको प्रतिस्थापन तथा निर्यात प्रबर्द्धन गर्ने,
  • बीउ बिजन बजारमा गुणस्तरयुक्त बीउ विजन उपलब्ध गराउन सहयोग गर्ने र
  • बीउ बिजन सम्बन्धी राष्ट्रिय नीतिऐन र नियमावली अनुसार निर्देशिका तथा कार्यविधि तयार पारी कार्यान्वयन गर्न अन्य बीउ बिजनसँग सरोकारवाला निकायहरुसँग समन्वय गर्ने तथा परामर्श दिने/लिने रहेको छ ।

योजना

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industrys standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged. It was popularised in the 1960s with the release of Letraset sheets containing Lorem Ipsum passages, and more recently with desktop publishing software like Aldus PageMaker including versions of Lorem Ipsum.